नेकपाबाट स्याङ्जा–१ मा शैलेन्द्र घिमिरे उम्मेदवार, को हुन् जनयुद्धका लडाकु घिमिरे?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले स्याङ्जा जिल्लाका दुबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । पार्टीले स्याङ्जा क्षेत्र नम्बर १ बाट शैलेन्द्र घिमिरे र क्षेत्र नम्बर २ बाट पदम बिकलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। स्याङ्जा–१ बाट उम्मेदवार बनेका शैलेन्द्र घिमिरेलाई पार्टीभित्र संघर्षशील, अनुशासित र वैचारिक दृढ युवा नेताका रूपमा चिनिन्छ ।…

Logo