सहकारी ठगलाई बहिष्कार गरेर लखेट्छौं -महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको समाधान गर्ने पार्टी भएको दाबी गरेका छन् । निर्वाचन केन्द्रित विशेष जनसभा कार्यक्रममा बोल्दै उनले सहकारीको नाममा ग्रामीण क्षेत्रका आम नागरिक—विशेषगरी आमा, दिदीबहिनीहरूले साग, मकै, दाउरा बेचेर जम्मा गरेको पैसालाई ठगी गरिएको आरोप लगाउँदै त्यसका लागि रवि लामिछाने…

Logo