काठमाडौं ।हालै नेपालले जारी गरेको नयाँ नक्सा राजपत्रमा प्रकाशित भएको छ। लिम्पियाधुरासहित समेटिएको नक्सा राजपत्रका प्रकाशित भएको हो । यससँगै अब यो नयाँ नक्साले औपचारिकता पाएको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न पठाएको थियो । यस लगतै मुद्रण विभागले नक्सा प्रकाशन गरेको हो ।राजपत्रमा नेपाल सरकारका तर्फबाट…