प्रचण्डको ढुलमुले नीति पनि केही जिम्मेवारकाठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा र सरकार नीति–कार्यक्रम र बजेट तयारीमा रहँदा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको वैठक झन् अनिश्चित बन्दै गएको छ । पार्टीका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल तत्कालै वैठक चाहान्छन् । यति मात्र होइन्, ४५ सदस्यीय स्थायी समितिमा २० सदस्यले…