काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आवका लागि सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले मुलुकका अहिलेका प्राथमिकतालाई सिलसिलाबद्ध ढंगले प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् ।नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले भने, “मुख्य कुरा कार्यान्वयको नै हो, कोभिड १९ पछि जुन परिस्थिति सिर्जना भएको छ, यसले सबैतिर जटिलता…