काठमाडौं ।‘नेकपा एमाले र माओवादी केन्द्र मिसिएको रुपमा होइन, हामी घोलिएका छौं । हिन्द महासागरमा गएर हामीले सेती, कोशी खोजेर पाइँदैन । ’ यो भनाइ प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ठीक दुई वर्ष अघि पार्टी एकीकरण सभामा दिएको मन्तव्यको अंश हो। दुई पार्टी मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई हिन्द महासागरको…