काठमाडौं ।नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा कविता वाचन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।भारतले नेपाली भूमि मिचेको, विदेशमा अलपत्र परेका नागरिकहरुको पीडा सरकारले नसुनेको विषयमा थापाले कविताबाटै प्रधानमन्त्रीको आलोचना गरेका हुन् । भारतले नेपाली भूमि मिचेको विषयमा थापाले कविताको पहिलो हरफमा भनेका छन् , ‘‘छैन यहाँ देशको नक्सा मेटिएको, न त…