सांसदहरुले उठाएका सवालमा सभामुखद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं ।प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सीमा अतिक्रमण विरुद्ध सांसदहरुले उठाएका सवालमा सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले नेपाली भूमि माथिको भारतिय अतिक्रमण विरुद्ध प्रभावकारी कदम चाल्न र सीमा विवादको दीर्घकालिन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका थिए । आगामी आर्थिक बर्ष ०७७/७८ को विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफल चलिरहेको…

Logo