सबै विदेशमा भएका नागरिकलाई तत्काल ल्याउन सक्ने अवस्था छैन, तयारी गर्न बाँकी छ– प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका सबै नेपाली नागरिकलाई तत्काल स्वदेश ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् । वैदेशिक रोजगारीमा गएका र कोरोना भाइरसको संक्रमणका कारण स्वदेश आउन चाहाने सबैलाई तत्काल व्यवस्थापन गर्न कठिन हुने उनको भनाइ छ…

Logo