पूर्वमन्त्री बाँस्कोटाका ७ खाले विवाद

सराेज बस्यालकाठमाडौं । तत्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटा सत्ताको पेरिफेरिमा रहँदा सधैं चर्चा र विवादमा आइ नै रहे । कडा रुपमा प्रस्तुत हुने स्वभाव र सरकारको टर्रोगरी बचाउ गर्ने शैलीका कारण उनी सधैं चर्चा र विवादमा तानिएका हुन् ।काभ्रे जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बाँस्कोटा ०७४ चैत्र…

Logo