‘भ्रष्टाचार गरेको प्रमाणित भए पार्टीमा स्थान छैन’ : नेता अधिकारी

पोखरा ,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले पार्टीका जो कोही सदस्यले एक रुपैयाँ भए पनि भ्रष्टाचार गरेको प्रमाणित भएमा त्यस्ता व्यक्तिलाई पार्टीमा कुनै पनि स्थान नरहने बताएका छन् ।आधिकारिक टेड युनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन गण्डकी प्रदेश समितिको ११ औँ एकता अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले…

Logo