काठकाडौँ । नेपाली कांग्रेसको आज बसेको विघटित केन्द्रीय समितिको बैठक सकिएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको विघटित केन्द्रीय कार्यसमिति बैठकले यसअघिको कार्यसम्पादन समिति बैठकबाट भएको निर्णयलाई अनुमोदन गर्ने निर्णय गरेको छ । अघिल्लो कार्यसम्पादन समिति बैठकले चुनावमा बागी उम्मेदवार बनेका र तिनिहरूका प्रस्तावक र समर्थकहरूलाई गरेको कारबाही फिर्ता लिने निर्णय गरेको थियो। यद्दपी…