जनकपुर । मधेश प्रदेशको नामकरण र राजधानी जनकपुर कायम गरिएको दिनको स्मरणमा मधेश प्रदेश सभाले आज (शनिबार) प्रदेश नामाकरण र राजधानी कायम स्मरणीय पावन दिवस मनाएको छ ।माघ ३ गत्तेको दिन प्रदेश नं.२ ले मधेश प्रदेशके नाम पाएको थियो । सोही दिनलाई ऐतिहासिक दिनको संज्ञा दिँदै मधेश प्रदेश सभाका सभामुख राम अशिष यादवले वृक्षारोपण गरेका…