रेसुङ्गा । गुल्मी जिल्लामा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी अपुग देखिएको छ । म्याद थपेर आवेदन आह्वान गर्दा पनि ३०१ जना निर्वाचन प्रहरीको कमी भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पहिलो चरणको भर्ना अवधिभित्र एक हजार २५९ जनाको आवेदन परेको थियो। माग अनुसार आवेदन नपुगेपछि दुई दिनका लागि भर्ना अवधि थप…