रुकुमपुर्व । रुकुमपूर्वमा उम्मेदवारी दिन लागेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लड्न एमालेका केन्द्रीय सदस्य खेममान खड्काले उम्मेदवारी दिने भएका छन् । खड्का सो जिल्लाका इन्चार्जसमेत हुन् । यसअघि एमालेले नेता प्रचण्डलाई सघाउने खालका विषय बाहिर आएका थिए तर अन्तिम समयमा खड्कालाई उठाउने निर्णय गरेको एमालेले बताएको छ । ‘पहिले लचक हुने कि…