व्यक्ति विशेषको धम्कीले निर्वाचन आयोग विचलित हुनुहुँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले व्याक्ति विशेषको धम्कीले निर्वाचन आयोग विचलित हुन नहुने बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा खड्काले स्वतन्त्र र निष्पक्ष संस्था धम्कीको चेतावनीबाट प्रभावित हुन नहुने बताएका हुन्। शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आज केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनमा आफूहरूले नेतृत्व गरिरहेको कांग्रेसलाई निर्वाचन…

Logo