मेयर रेनुको रिपोर्टः साइकल देखी सडकसम्म, ९ वर्षको काम सार्वजनिक

चितवन। प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी घोषणा गरेकी भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आफूले ९ वर्षको अवधिमा गरेको कामको विवरण सार्वजनिक गरेकी छन्। शुक्रबार प्रशासकीय भवन उद्घाटन कार्यक्रममा लिखित मन्तव्य दिँदै उनले पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, वातावरण र सुशासन क्षेत्रमा भएका कामको सम्पुर्ण विवरण प्रस्तुत गरिन्। उनका अनुसार ९ वर्षमा भरतपुरमा १ हजार ७२ किलोमिटर सडक कालोपत्रे…

Logo