दीर्घकालीन नीति र इमान्दार नेतृत्व रोज्ने समय आएको छ : बालेन

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशलाई क्षणिक निर्णय र लोकप्रिय नाराबाट नभएर दीर्घकालीन दृष्टिकोण र इमानदार नेतृत्वबाट अघि बढाउनुपर्ने बताएका छन्। भूकम्प सुरक्षा दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बालेनले विकासलाई सडक र भवनमा मात्र सीमित सोच्नु गलत भएको टिप्पणी गरेका छन्। उनका अनुसार विकास भनेको सुरक्षित संरचना, नागरिकको भरोसा र देशमै…

Logo