काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०७९ भएको तीन वर्ष पूरा भएको छ। पाँच वर्षे कार्यकालका लागि भएको निर्वाचन दुई वर्ष अवधि बाँकी रहँदै भदौमा भएको जेन्जी आन्दोलनपछि संसद् विघटन भएकाले कार्यकाल खुम्चिन पुगेको हो। २०७९ सालको निर्वाचनमा दलहरूले आफ्ना उम्मेदवार मात्र उठाएनन्, दलहरूबीच चुनावी सहकार्य पनि गरेर निर्वाचन लडेका थिए। यसपटकको निर्वाचन पनि दलहरू सहकार्यमा उठ्ने…