जितेन्द्र रसिक-‘देशकै राजधानी समेटिएको प्रदेश ३ को स्थायी राजधानी कहाँ ?’ प्रश्न अनुत्तरित छ । मुलुकमा प्रदेश ३ को स्थायी राजधानीको बारेमा अझै टुंगो लाग्न सकेको छैन । अहिले अस्थायी राजधानी हेटौंडा हो । स्थायी राजधानी, काभ्रेको बनेपा, भक्तपुर वा हेटौंडा भन्ने विकल्पमा छलफल भैरहेको छ ।प्रदेशको राजधानी आफ्नो क्षेत्रमा पार्न दलका नेताहरु तँछाड् मछाड्…