शिक्षण अस्पताल बनाउन नेपाली कांग्रेसले पहल गर्छ : सहमहामन्त्री महत

दैलेख,नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले दैलेखको राकममा शिक्षण अस्पताल बनाउन सरकारसँग माग गरेका छन् । उनले सुदुरपश्चिम र कर्णालीलाई सहज रुपमा स्वास्थ्य सेवा दिन दैलेखको राकममा शिक्षण अस्पताल स्थापना गर्नुपर्ने बताएका हुन् ।बुधबार दैलेखको राकममा नेपाली कांग्रेसका नेताकार्यकर्ताहरु सँग भेटघाट गर्दै सहमहामन्त्री महतले सुदुर र कर्णालीका मेडिकल पढ्ने इच्छा भएका विद्यार्थीहरुका लागि पनि शिक्षण अस्पताल…

Logo