महराले सभामुख र सांसद पदबाट राजीनामा दिनुपर्ने नेकपाको ठहर

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन भनेको छ ।मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले महराले दुवै पदबाट राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनुपर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरूलाई जानकारी दिए ।श्रेष्ठले भने, ‘प्रतिनिधिसभाको सभामुख कृष्णबहादुर महराको नैतिक आचरणका…

Logo