महरा प्रकरणमा बाबुरामको प्रश्न, ‘राम–रावण लडाईमा सीताको बलि कहिलेसम्म ?’

काठमाडौं । कृष्णबहादुर महराको यौन दुर्व्यवहार काण्डबारे समाजपार्टी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले मुख खोलेका छन् । उनले सामाजिक संजाल ट्वीटरमा ट्वीटर मार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।उनले लेखेका छन्, ‘सत्ताशक्तिको धाकमा एउटा पुरूषले परस्त्रीगमन गर्ने ! भेद खुलेपछि ती स्त्रीलाई नै फकएर–धम्काएर युटर्न गराउने र आफ्नो टाउको बचाउने ! परपुरूषगमन गरेबापत अर्को…

Logo