कांग्रेस सभापति देउवाले विज्ञप्ति निकालेर आफूलाई सच्याए

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद मोहम्मद अफताब आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धानमा सघाउने बताएका छन् ।भक्तपुरको बोडेमा शुक्रबार सम्पन्न पार्टीको एक कार्यक्रममा देउवाले १२ वर्ष पुरानो घटनामा आलमलाई पक्राउ गरी सरकारले कांग्रेसविरूद्ध षड्यन्त्र गरेको बताएका थिए । त्यसपछि उनको चौतर्फी आलोचना भएको थियो ।शनिबार विज्ञप्ति निकालेर देउवाले प्रस्टीकरण दिएका छन्…

Logo