संवैधानिक परिषद्को नियुक्तिमा अडान लिन देउवालाई नेताहरुको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले संवैधानिक परिषद्को बैठकका निर्णय सहमतिका आधारमा हुनुपर्नेमा जोड दिएको छ । मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले संवैधानिक परिषद्को बैठकका निर्णय बहुमतीय प्रक्रियाबाट गर्दा संविधानको भावना प्रतिकूल हुने ठहर गरेको छ ।संवैधानिक आयोगमा गरिने नियुक्तीलाई पार्टीगत रुपमा हेर्न नहुने भन्दै बैठकले यस बारेमा सभापति शेरबहादुर देउवालाई अडान लिन सुझाव दिएको बैठकमा सहभागी…

Logo