पोखरा,समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले देशमा पहिचानको मुद्दा स्थापित गर्दै त्यसको कार्यान्वयन गरेरै छोड्ने बताउनु भएको छ । पार्टीको तमुवान राष्ट्रिय समितिको आयोजित घोषणासभामा पूर्वप्रधानमन्त्री भट्टराईले लामो समयदेखिको एकात्मक सत्ता एवम् सोचका कारण पहिचानको मुद्दा ओझेलमा परेको बताउँदै उक्त मुद्दालाई सही निष्कर्षमा पु¥याएर कार्यान्वयन गराउन पार्टी क्रियाशील रहेको बताउनुभयोे ।संविधान संशोधनका माध्यमबाट…