काठमाडौं । बुधबार त्रिभुवन विश्वविद्यालयले आफ्नो ६० औं वार्षिक उत्सव मनायो । वार्षिक उत्सवको प्रमुख अतिथि थिए, विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली । त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै सह-कुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको उपस्थिति थियो ।प्रधानमन्त्रीले नवनिर्मित उपकुलपति कार्यालयको भवन र मन्दिरको उद्घाटन समेत गरे । हिजोदेखि परेको पानीले…