काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया भाँड्न प्रतिक्रियाबादीहरुले विभिन्न षडयन्त्र गरिरहेको बताएका छन् । अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई भाँड्ने प्रयास घातक भएको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गरेर अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याए ।शुक्रबार समाजवादी पार्टी, नेपाल छाडेर आफ्नो पार्टीका प्रवेश गरेका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले नेपालको शान्ति प्रक्रिया…