ओली प्रचण्डको एउटै आवाज, ‘पार्टी र सरकारलाई प्रभावकारी ढंगले लान्छौं’

काठमाडौं । सत्तारुढ दल नेकपाका सांसदहरुले विवादमा नआउने गरी कार्य सम्पादन गर्न सरकारलाई सुझाव दिएका छन । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकमा नेकपाका सांसदहरुले सरोकारवाला निकायसँग पर्याप्त परामर्श गरेर विवादमा नआउने गरी विधेयकलगायतका क्षेत्रमा कार्य सम्पादन गर्न सरकारलाई सुझाव दिएका हुन् । सरकारको काम कार्वाही राम्रो भएपनि कतिपय विधेयकहरु…

Logo