राजनीतिक नेतृत्वले आत्मसमिक्षा गर्ने बेला भयो: माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले राजनीतिक नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने समय आएको बताएका छन् । थाहा दर्शनका प्रवर्तक रुपचन्द्र बिष्टको २० औँ स्मृति दिवसका अवसरमा राजधानी काठमाडौमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले जनअपेक्षा अनुसार काम गर्न सकियो /सकिएन भनि राजनीतिक नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने समय आएको बताएका हुन् ।उनले गरीबी, अभाव, वेरोजगारी,…

Logo