प्रधानमन्त्रीसँग एकनाथको गुहार, ‘मलाई सांसद बनाइदिनुस्’

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन अघि भएको सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अगाडि परिवार दल तत्कालिन नेकपा एमालेसँग तीन बुँदे सहमति गरी एमालेमा विलय भएको थियो । तर ढकाल अहिले पनि परिवार दलबाटै आफ्ना कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।अध्यक्ष ढकालले सोमबार…

Logo