छायाँ सरकारका अर्थमन्त्रीले पत्ता लगाए अर्थमन्त्रालयको कमजोरी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले अर्थमन्त्रालयले नेतृत्वदायी भुमिका निर्वाह गर्न नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा ‘विनियोजन विधेयक २०७६ अन्र्तगत अर्थमन्त्रालय शिर्षकको खर्च रकममा उल्लेखित खर्च रकम घटाईयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले अर्थमन्त्रालयले जिम्मेवार ढंगले नेतृत्वदायी भुमिका निर्वाह गर्न नसकेको बताएका हुन् ।अर्थमन्त्रालयले ‘म केही पनि…

Logo