‘राधे’लाई नछाडे तरुण दलले आन्दोलन गर्ने

नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण भण्डारी (राधे) लाई रिहाइ गर्न माग गरेको छ।तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न नरहेका भण्डारीलाई प्रहरीले नक्कली कागज बनाएर पक्राउ गरेको आरोप लगाएका हुन् । गाउँलेको झगडा छुट्याउन गएका स्थानीय जनक मगरले घटनामा भण्डारीको संलग्नता…

Logo