काठमाडौं । घरबाट बाहिर निस्कदाँ पानी पर्नुलाई हाम्रो समाजमा शुभ साईत मान्छन् । त्यस्तै कुनै राम्रो काम गर्नुपूर्व पानी पर्यो भने त्यसलाई राम्रै मानिन्छ । यतिबेला देशका प्रधानमन्त्री केपी शर्मा ओली यूरोप भ्रमणमा छन् । शनिवार साँझ ७ बजे प्रधानमन्त्री ओली यूरोप प्रस्थान गरेका प्रधानमन्त्री ओली जेनेभा पुगेका छन् ।जेनेभा पुग्दा प्रधानमन्त्री ओलीलाई पानीले स्वागत…