वाक्क भएर राजालाई ‘गेटआउट’ गरेका हौँ – देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालिन राजाले प्रजातन्त्रसँग हिँड्न नमानेका कारण गणतन्त्र ल्याउनु परेको बताएका छन् ।देउवाले विगतमा पटकपटक प्रजातन्त्रसँगै राजतन्त्रलाई हिँडाउने प्रयास गरे पनि राजाले प्रजातन्त्र नमानेपछि वाक्क भएर राजतन्त्र फाल्नु परेको बताएका हुन्  ।उनले भने, ‘विसं २००७ देखि नै नेताहरू विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला सबैले प्रजातन्त्रसँगै राजतन्त्रलाई लैजान खोजेकै…

Logo