प्रहरीको गोली लागेर पहिलो पटक विप्लव कार्यकर्ता मारिए

भोजपुर । प्रहरीको गोली लागेर घाइते भएका विप्लव कार्यकर्ताको ज्यान गएको छ । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो ।षडानन्द नगरपालिका–२, कुदाककाउलेका ३२ वर्षीय घिमिरेको तिघ्रामा गोली लागेको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि लगिँदै गर्दा उनको…

Logo