‘हजुरको सरकार’ ले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक फर्काएर लैजानुहोस्- कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयोगको अधिकार कटौती गर्ने विधेयक फिर्ता गर्न आग्रह गरेको छ ।प्रतिनिधि सभाको मंगलवारको बैठकमा पूर्व बजेट छलफलको क्रममा कांग्रेस सचेतक कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले सरकारले मौलिक अधिकार कार्यान्वयन गर्ने कुरा बजेटका सिद्धान्त र प्राथमिकतामा उल्लेख गरेपनि प्रेस स्वतन्त्रता कुण्ठित गर्ने…

Logo