देउवा भन्छन्, ‘के लेख्ने पत्रकारलाई थाहा छ, ओलीले सिकाउनुपर्दैन्’

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको मिडिया काउन्सील सम्बन्धी विधेयक कांग्रेसले कुनैपनि हालतमा सदनबाट पास हुन नदिने बताएका छन् । नेपालको संविधानले नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै वर्तमान सरकारले कानुन ल्याएर प्रेसलाई नियन्त्रण गर्न खोजेको देउवाको आरोप छ ।शनिवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले भने, ‘प्रेस स्वतन्त्रतामा जे पनि…

Logo