प्रचण्ड-सीताको ५० औं वैवाहिक वर्षगाँठमा पुनः विवाह, महिलाहरुले बजाए पञ्चैबाजा

काठमाडौं । सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो ५० औं वैवाहिक वर्षगाँठ मनाएका छन् । पत्नी सीता दाहालसँग विवाह गरेका ५० वर्ष पुगेको उपलक्ष्यमा प्रचण्ड सीताले पुनः विवाह गरेका हुन् । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको थियो ।पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै…

Logo