शिक्षा क्षेत्रको विकासका लागि झलनाथले अघि सारे यस्तो योजना

काठमाडौं । पुर्व प्रधानमन्त्री झलनाथ खनालले शिक्षाको समग्र प्रणाली संगै पाठ्यक्रम परिर्वतन गर्नुपर्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित शिक्षा सम्बन्धी अन्र्तरक्रियामा उनले परिर्वतित सन्र्दभमा विश्वको शिक्षा पद्धती, प्रविधि तथा नमुना अनुसार नेपाली शिक्षाको प्रणाली परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याए ।बर्षेनी ठुलो संख्यामा नेपाली विद्यार्थी उच्चशिक्षा अध्ययनका लागि बाहिरीने गरेको तथा सो क्रममा ठुलो परिमाणमा नेपाली…

Logo