इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई कारबाही गर्न संसदमा आवाज उठेको छ।आजको प्रतिनिधिसभा बैठकमा सांसद सुजाता परियार र सांसद हिरा गुरुङले मेयर चाैधरीमाथि कारबाहीको माग गरेका हुन् । संसदको शून्य समयमा बोल्दै सांसद परियारले भनिन्- ‘राज्यको चौथो अंग नै असुरक्षित छ भने अरुको के होला ?”करोडौं खर्च गरेर सिध्याउँछु भन्नु लोकतान्त्रिक विधिभित्र नपर्ने भन्दै उनले भनिन्-…