लोकसेवाको विज्ञापन खारेज गर्न कांग्रेसको माग (भिडियो सहित)

काठमाडौं,प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले लोकसेवाको विज्ञापन खारेज गर्न माग गरेको छ । काँग्रेस प्रबक्ता विश्व प्रकाश शर्माले संविधानमा उल्लेख गरिएको समावेसी सिद्धान्त विपरित खुलाइएको विज्ञापन तत्काल खारेज गर्नु पर्ने पार्टीको अडान रहेको प्रष्ट पारे । विहिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले सो बताएका हुन् ।नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको पहिलो चरण सकिएको…

Logo