काठमाडौं । नेपालको संसद सानो विषयमा पनि ठूलो मुद्दा बनाउन उद्धत छ भन्ने कुरा एउटा घटनाले प्रष्ट पारेको छ । गायक पशुपति शर्माको गीत लुट्न सके लुट भन्ने गीतले संसदमा उच्च महत्व नै पाएको छ । यस विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच जुहारी नै चलेको छ ।सोमबार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद अमरेशकुमार…