काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक तर्फबाट निर्वाचित एक सांसदले नियमावली नै च्यातेकी छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन नियमावलीको विरोध गर्दै नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले नियमावली नै च्यातेकी हुन् ।उक्त नियमावलीले निर्वाचन क्षेत्रमा जाने ४ करोड रुपैयाँ विनियोजनमा समानुपातिक सांसदलाई भूमिका नदिएको भन्दै आक्रोशित बनेकी सांसद रेग्मीले संसद बैठकमै सबै समानुपातिक सांसदको तर्फबाट…