प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विशेष आर्थिक क्षेत्र विकास समितिमा विज्ञहरुलाई पनि अनिवार्य रुपमा सहभागी गराउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।सोमबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सांसद दिव्यमणि…