काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले कार्यदल विघटन गर्ने पार्टी सचिवालयको बैठकको निर्णयप्रति आपत्ति जनाएका छन् । नेता भट्टराईले पार्टीको सांगठानिक एकताका लागि प्रस्ताव तयार पार्न गठित कार्य दल विघटन गर्ने पार्टी सचिवालय बैठकको निर्णयप्रति आपत्ति जनाएका हुन् ।पार्टीको सांगठानिक एकताका लागि प्रस्ताव तयार पार्न स्थायी समितिद्धारा गठित कार्य दलका सदस्य समेत रहेका…