रवीन्द्रप्रति अन्तिम श्रद्धाञ्जली दिन रक्षामन्त्री पोखरा जाने

काठमाडौं । दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल जाने भएका छन् । सरकारले उनलाई अन्तिम श्रद्धाञ्जली दिन पोखरा पठाउने भएको हो ।रक्षामन्त्री पोखरेलसँगै नेकपा नेताहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि पोखरा जाने छन् । रामघाटमा अन्त्यष्टि गर्नुअघि गौतम र श्रेष्ठले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनेछन्…

Logo