काठमाडौं । गत शुक्रबार स्वतन्त्र मधेश गठबन्धनसँग सरकारले ११ बुँदे सहमति गर्यो । उक्त सहमतिपछि अखण्ड नेपाल स्वीकार गर्ने र शान्तिपूर्ण राजनीतिमा आउने गठबन्धनका संयोजक डा. सीके राउतले घोषणा गरे । गत शुक्रबार राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित कार्यक्रममा राउतले शान्तिपूर्ण राजनीतिमा आउने घोषणा गरेका थिए ।सरकारसँग गरिएको उक्त सम्झौतापछि समग्र मधेशी जनताको…