राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि शैक्षिक तथा जनचेतनामूलक कार्यक्रमलाई अझै प्रभावकारी ढंगले अघि बढाउन जरुरी रहेको बताएकी छिन् ।राष्ट्रपति भण्डारीले समाजमा विद्यमान बोक्सी, छाउपडी, दाईजो प्रथालगायतका समाजमा अझै पनि जरो गाडेर बसेको अन्धविश्वास र कुरीति अन्त्यका लागि बनाइएका कानुन प्रभावकारी रुपमा कार्यान्वयन गर्न पनि सरकारलाई आग्रह गरिन् ।१ सय ९…