(रामजी बलामी)नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको कार्यभार सम्हालेको एक बर्ष पूरा भएको छ । यतिबेला प्रधानमन्त्रीको बार्षिक कार्यप्रगतिको समिक्षा भईरहेको छ ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको एक बर्षे कार्यकाल खेर गएको बताएको छ । आम सर्वसाधारणले पनि सरकारले सोचे अनुरुपको काम गर्न नसकेको टिप्पणी गर्दै आएका छन् । प्रतिपक्षी र…